हाम्राे बारे
२०५४ सालमा स्थापना भएको मल्टीपर्पस फाइनान्स लिमिटेड नेपालको एक बढ्दो, दक्ष र व्यावसायिक वित्तीय संस्थाको रूपमा चिनिन्छ। वित्तको मूल दर्शन भनेको ग्राहक र सरोकारवालाहरूसँगको सम्बन्धलाई पोषण गर्नु हो।
हाम्राे उत्पादन
हाम्रा मूल्यवान ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप, मुद्दती निक्षेप र कर्जा सुविधाहरु उपलब्ध गराइदै आएको छ ।
हाम्राे सेवाहरू
हामीले हाम्रा मूल्यवान ग्राहकहरूलाई ConnectIPS, Fonepay QR Payment, NCHL ECC आदि जस्ता बहु च्यानलहरू मार्फत अनलाइन कारोबारलाई सहज बनाउन विभिन्न सेवाहरू उपलब्ध गराउँदै आएका छौं।
Counter Timing
| Sunday | 10:00AM-01:30PM |
|---|---|
| Monday | 09:00AM-04:00PM |
| Tuesday | 09:00AM-04:00PM |
| Wednesday | 09:00AM-04:00PM |
| Thursday | 09:00AM-04:00PM |
| Friday | 09:00AM-04:00PM |
| Saturday | 10:00AM-01:30PM* |
| * For Corporate Office Only | |
Latest News & Events
15Feb
Multipurpose Finance earned One Crore Twelve Lakh Profit.
Multipurpose Finance has earned a net profit of one crore twelve lakh 49 thousand 5 hundred 63 rupees during the second quarter of the financial year 2080/81.
Read more..पहुँचयोग्यता मेनु
सामग्री
रंगहरू
उपकरणहरू
किबोर्ड सर्टकटहरू:
Alt + S — यो मेनु खोल्न / बन्द गर्न
Esc — मेनु बन्द गर्न
Tab — विकल्पहरू बीच सर्न

